शुक्रबार, कार्तिक २० २०८३

शुक्रबार, कार्तिक २० २०८३

संवैधानिक परिषद्को बैठक बस्दै

संवैधानिक परिषद्को बैठक बस्दै

खबरब्रेकिंग, काठमाडौँ साउन १६ गते । संवैधानिक परिषद्को बैठक आज बस्दैछ। बैठक अपराह्न ४ बजे सिंहदरबारमा बस्नेछ । आज बस्ने संवैधानिक परिषद्को बैठकले प्रधानन्यायाधीश सिफारिस गर्ने छ। प्रधानन्यायाधीश हरिकृष्ण कार्कीको पदावधि साउन २० गते सकिँदैछ। आज बस्ने बैठकले विश्वम्भर प्रसाद श्रेष्ठलाई प्रधानन्यायाधीश सिफारिस गर्ने छ।

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend