शुक्रबार, कार्तिक २० २०८३

शुक्रबार, कार्तिक २० २०८३

कांग्रेसले राष्ट्रव्यापी अभियान सञ्चालन गर्ने

कांग्रेसले राष्ट्रव्यापी अभियान सञ्चालन गर्ने

खबरब्रेकिंग, काठमाडौं साउन ११ गते । नेपाली कांग्रेसले संगठन सुदृढीकरण गर्न राष्ट्रव्यापी अभियान सञ्चालन गर्ने भएको छ। भदौ १० गतेदेखि २४ गतेसम्म देशैभर संगठन सुदृढीकरण अभियान चलाउने बिहीबारको केन्द्रीय समितिले निर्णय गरेको हो।

महामन्त्री विश्वप्रकाश शर्माका अनुसार ‘सांगठनिक सुदृढीकरणका लागि भदौ १० देखि २४ समुदायमा कांग्रेस ‘राष्ट्रव्यापी अभियान’ सञ्चालनु गर्ने निर्णय भएको छ। त्यसका लागि साउन २० देखि ३० गतेसम्म आन्तरिक तयारी हुनेछ। कांग्रेसले २०८० सालमा ५ देखि ७ लाख सदस्य पार्टीमा थप गर्ने लक्ष्यसमेत राखेको छ। कांग्रेसले मंसिर १३ गतेदेखि १५ गतेसम्म महासमिति बैठक बोलाउने निर्णय पनि गरेको छ।

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend