बिष्णु प्रसाद शर्मा,
दण्डशास्त्र, बिज्ञान, दण्डादेश दरतोड र दरपीठ अदालतवाट गरिने कार्य भित्रका कार्य हुन सक्ने र नहुन पनि सक्ने कामहरुलाई कानून संग मिलाउन पर्ने बास्तबिक अबस्थाले र कानूनले नदिएको अधिकार न्याय सेवामा पदपिठ रहनेहरुको कार्यक्षमता छ या छैन भनेर सजिलै बुझन सकिने अबस्थाको परिणाम प्रति सजगता रहेको हुनु जरुरी त छदैछ । त्यो भन्दा फरक अबस्थामा स्वबिवेक प्रयोग गर्दा हुन सक्ने अक्षम्यताको अनुभूति गर्न सक्नु र न्याय प-यो वा परेन ? न्याय दिन सक्ने क्षमता अमूक संग छ वा छैन ? केलाउन सक्नुलाई नै कानूनबेत्ता भनिन्छ ।
ब्यवस्थापिका, न्यायपालिका र कार्यपालिका राष्ट्रहरुका गहना हुनु जरुरी छ । यी निकायहरु देश र जनता प्रति सदैव उत्तरदायि रहन पर्दछ । ति निकायहरुमा रहनेहरु राष्ट्रप्रेमी र जनप्रेमी हुनु पनि त्यतिकै आबश्यक छ । थोक, दगर र दण्डः दत्तक ग्रहण गर्नेहरुले पनि सहभागी हुन पाउने छुट रहेको हुन्छ तापनी उनीहरुमा कार्यकुशलताको अभाव र आबश्यकताको उच्च बिन्दु रहिरहेको हुने हँुदा बैशेषिक बर्णन गर्न सकिराखेको हुदैन । सांरव्य र योगका अगाडी उभिएर कानूनले दिएको अधिकारवाट बंन्चित हुने छ । दलेल, दलेली दशगजासंग सहकार्य गर्ने छ । दता संग दादनी बुझिसकेकाहरुले कदापी देश र जनताको हितका काम गर्ने सक्दैन । दान दिने उसै माथि परिसकेको हुन्छ र रु किन झुकिरहन्छ ? दामाशाहीमा पर्ने त देश र जनता नै हुन भनेर बुझने जनताले कहिले ? बाहरखरीको पुस्तकमा यो बिद्या लेखिएको हुँदैन रटान गर्नलाई र पिसिने मात्रै हो । दायित्वको सामान्य सिद्धान्त ती साइँदुवा संग हुँदैन । आखिर जनता जसरी पनि दास बन्ने नै हो । दलिल दिनेहरुले दुनियाँलाई दुरुपयोग गरिराखेका छन । न्यायकर्ताले न्याय गर्ने ब्यक्ति, न्यायाधिश हो भनेर बिवन्धनमा रहन छोडिदिए । न्यायपालिका न्यायिक शक्ति निहित रहेको सरकारको शाखा देशमा लागु रहेको अदालतहरुको प्रणाली न्यायाधिशहरुको निकाय बेञ्च । कानूनको ब्याख्या गर्ने त्यसलाई लागु गर्ने स्वभावको राज्यको बिभाग हो भनेर बिश्वास दिलाउन नसकिरहेको अबस्था छ ।
निष्कर्षः अप्रिल १९९५ ई मा इन्डोनेसियाको बाङटुङ नामक सहरमा भएको एसिया र अफ्रिकी राष्ट्रहरुको सम्मेलनमा राष्ट्रहरुका पारस्परिक हितका लागी स्वीकार गरिएको पञ्चशीलका पाँच सिद्धान्तहरुः क्षेत्रीय अक्षुण्डता र सार्वभौमिकताको पारस्परिक सम्मान, पारस्परिक अनाक्रमण, एक दोस्रो देशका घरायसी मामिलाहरुमा अहस्तक्षेप , समानता र पारस्परिक हित तथा शान्तिपूर्ण सहअस्तित्व यी पाँच वटा शिद्धान्तलाई नेपाल बाहेकका अरु देशहरुले पालना गरेका छन ? छन भने इण्डियालाई यीनै सिद्धान्तहरुले कहाँ कसरी बाधेको छ त ? नेपालको आन्तरिक मामिलामा अन्य शक्ति राष्ट्रहरुले किन यति धेरै खेलि राखेका छन ? यी प्रश्नहरुको उत्तर ती सदस्य राष्ट्रहरुले नेपालको जनतालाई चित्त बुझदो जवाफ किन दिदैनन् ? १२ बुँदे सहमती किन गरियो ? नेपालको सिमा अतिक्रमण किन गरियो र युुरोपियन र अमेरिकाको किडा स्थल नेपाललाई किन गराईयो ? गौरवमय इतिहास मेटाउने काम भयो । उठौं सबै नेपाली जनता । शर्मा, नेपाल संरक्षण अभियानको केन्द्रिय संयोजक हुन ।
© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend