शुक्रबार, कार्तिक २० २०८३

शुक्रबार, कार्तिक २० २०८३

अर्थमन्त्री डा प्रकाशशरण महत आज स्वदेश फर्कँदै

अर्थमन्त्री डा प्रकाशशरण महत आज स्वदेश फर्कँदै

खबरब्रेकिंग,काठमाडौं साउन ३ गते । अर्थमन्त्री डा प्रकाशशरण महत आज स्वदेश फर्कँदै छन्। जी २० मुलुकका अर्थमन्त्री तथा केन्द्रीय बैंकका गभर्नरस्तरीय तेस्रो बैठकमा भाग लिन गत आइतबार महत भारत पुगेका थिए ।

भारतको गुजरातस्थित गान्धीनगरमा सम्पन्न उक्त बैठकमा भाग लिन पुगेका अर्थमन्त्री महत आज दिउँसो ३स्४५ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आइपुग्ने उनको सचिवालयले जनाएको छ।

सचिवालयका अनुसार महत स्वदेश फर्किए लगत्तै विमानस्थलको विशिस्ट कक्षमा पत्रकार भेटघाट कार्यक्रम आयोजना गरिएको छ। जसमा अर्थमन्त्री महतले उक्त बैठक र भारतमा भएका भेटघाटका कारेमा जानकारी दिनेछन्।

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend