शुक्रबार, कार्तिक २० २०८३

शुक्रबार, कार्तिक २० २०८३

सीता दाहालको दुखद निधन भएको सातौं दिनमा श्रद्धाञ्जली कार्यक्रमको आयोजना

सीता दाहालको दुखद निधन भएको सातौं दिनमा श्रद्धाञ्जली कार्यक्रमको आयोजना

खबरब्रेकिंग, काठमाडौं साउन २ गते । नेकपा माओवादी केन्द्रकी सल्हाकार सीता दाहालको दुखद निधन भएको सातौं दिनमा श्रद्धाञ्जली कार्यक्रमको आयोजना गरिएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा अहिले ११ बजे देखि श्रद्धाञ्जली कार्यक्रम हुन लागेको हो । सीता दाहालको अषाढ २७ गते नर्भिक अस्पतालमा निधन भएको थियो ।

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend