शुक्रबार, कार्तिक २० २०८३

शुक्रबार, कार्तिक २० २०८३

एमालेको सचिवालय बैठक बस्दै

एमालेको सचिवालय बैठक बस्दै

खबरब्रेकिंग,काठमाडौँ,असार ३० गते । आज (शनिबार) प्रमुख प्रतिपक्षी दल नेकपा एमालेको सचिवालय बैठक बस्दैछ। एमाले उपमहासचिव विष्णु रिमालका अनुसार सचिवालय बैठक दिउँसो १ बजे केन्द्रीय कार्यालय च्यासलमा बस्नेछ।

बैठकमा समसामयिक राजनीतिक परिस्थिति, पार्टी संगठनात्मक कामको अवस्था, अभियानको विषयमा छलफल हुने बताइएको छ। यसअघि पार्टीका अध्यक्ष केपी शर्मा ओलीले बुधबार र बिहीबार उपाध्यक्षहरूसँग छलफल गरेका थिए।

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend