शुक्रबार, कार्तिक २० २०८३

शुक्रबार, कार्तिक २० २०८३

सीता दाहालको पार्थिव शरीर अन्तिम श्रद्धाञ्जलीका लागि पेरिसडाँडामा राखिने

सीता दाहालको पार्थिव शरीर अन्तिम श्रद्धाञ्जलीका लागि पेरिसडाँडामा राखिने

खबरब्रेकिंग,काठमाडौं, असार २७ गते । प्रधानमन्त्रीका प्रमुख स्वकीय सचिव रमेश मल्लका अनुसार सीता दाहालको पार्थिव शरिरलाई अन्तिम श्रद्धाञ्जलीका लागि पेरिसडाँडामा राखिने भएको छ ।

आज विहान ८ बजेर ३३ मिनेटमा प्रधानमन्त्री पत्नी सीताको निधन भएको हो ।नर्भिक अस्पतालका प्रवक्ता सोमनाथा बाँस्तोलाका अनुसार स्वास्थ्य अवस्था गम्भीर बनेपछि सीता दाहाललाई आज विहान अस्पताल ल्याइएको र उपचारको क्रममा उनको ८ बजेर ३३ मिनेटमा निधन हुन गएको थियो ।

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend