भक्त के सी
खबरब्रेकिंग, काठमाडौँ, असार २५ गते । नेपाल सरकारको सडक निमाण कार्यक्रम कति ठिक कति बेठिक वर्षायाममा वार्षिक सडक मर्मत संभार कार्यक्रम सडक अतिक्रमण संरचना हटाइ सवारी दुर्घटना न्युनिकरण सम्बन्धमाआपूर्ति, सडक बत्ती, ढल, सार्वजनिक निर्माण , नेपालमा सडक विभाग अन्तर्गत बनेका सडकहरु मध्ये ५१ प्रतिशत कालोपत्रे छन् । बाकी सबै अस्थ व्यस्था छ। दैनिक दुर्घटना भा मात्र सुनिछ। आन्तरिक बाहिरी सेवा स्रोत , अर्थ तन्त्र , उद्योग ,व्यापार , ब्यबसाय कृषि सबै मन्दीको सिकार भा बेला छ राष्ट्र हित कसरि हुन्छ। असफल राष्ट्र बनाउने सैतानी चाल छल बाख्रा पालनको तालिम दिनेहरुले अचकल्टो शिक्षा दिएकै कारण किसान असफल भए , कृषि तालिम उपयोग भएँन , कृषि विकास सुस्त भएको छ, र जनसंख्या बृद्धि संग तालमेल गर्न असफल भएको छ। हालैका वर्षहरूमा प्रमुख खाद्य बालीहरूको उत्पादनमा कमि आएको छ। मिश्रित खेतीले नेपालको आय, आत्मनिर्भर खाद्य सुरक्षा र जलवायु परिवर्तनसँग लचिलोपन बढाउन सक्छ।सरकारबाट के गर्दा हुन्छ , किन गर्ने कसरी गर्ने के का लागि गर्ने कुनै योजना नै छैन , किन गरेनन योजना थाहा छैन , किसान अलमल्ल छन् , उनका सन्तानहरु विदेश जाऊन भन्ने मन मस्तिकमा छ , नेपालमा सिँचाइको अभाव, अनियमित मौसम, गुणस्तरहीन बीउ, कीराको प्रकोप र मलको दीर्घकालीन अभावका कारण पनि कृषि जोखिमपूर्ण छ । बिग्रेका नेता कार्यकर्ताकै बिऊ लाई फेर्ने र फाल्ने दिन आयो, राम्रो र नभएको चिज रचना गर्ने हो ।खाद्यान्नको बढ्दो मागसँग घरेलु खाद्यान्न उत्पादनले गति लिन सकेको छैन र देश खाद्यान्नको शुद्ध आयातकर्ता बनेको छ।खेति गर्ने समयमा मलको अभाब छ ।
भावुक हुदा मात्र सत्य बोल्ने प्रधानमन्त्रि प्रचण्ड, दारु पिउदा मात्र सत्य बोल्ने( भूतपूर्व प्रधानमन्त्री शेर बहादुर देउपा, कहिल्यै गम्भीर रूपमा नसोच्ने , सत्यलाई ब्यांगे गर्ने, नबोल्ने ( भूतपूर्व प्रधानमन्त्री केपि ओलि, कसैले पनि किसानको हित नसोचेको अबस्थाले दैनिक बेरोजगार नेपाली हजारै तादातमा विदेश पलायन भएका छन, डिप्लोमा देखि पीएचडी सम्म सर्टिफिकेट हातमा हुँदा पनि वेरोजगार भई विदेश पलायन हुन बाध्य भएका छन् नेपाली , अधिकांश नेपाली युवा रोजगारीको खोजीमा विदेश वर्षेनी ६ र ७ लाख युवायुवती विदेश पलायन, नेपालको कृषि वर्षौंको कम लगानी, सीमित अनुसन्धान, न्यून इनपुट र प्रविधि र सेवाको अभावले पीडित छ। यसरी बन्दौ देश के नेपाल असफल राष्ट्र हुने दिशा तर्फ बढेको होरु सत्यको चिरफार, के होला रु हालैका वर्षहरूमा नेपालको विदेश नीति , (FP) कार्यान्वयन झन् बढी असन्तुलित र प्रभावहीन बन्दै गएको छ, मात्र व्यक्तिगत स्वार्थकालागि विदेश धाउने, जसले यसको स्वायत्तता, स्वाधीनता, सार्वभौमसत्तालाई खतरामा पारेको छ। नेपाल प्राकृतिक सम्पदा र जलस्रोतमा धनी भए पनि त्यसको सदुपयोग गरी अन्य मुलुकलाई उत्पादन गरेर बिक्री गर्न सकेको छैन । यो नेपाललाई गरिब देश बनाउने अर्को प्रमुख कारण हो।
शिक्षामा नेपाल किन कमजोर ? शिक्षा , युनिसेफ नेपाल ,भर्ना र उपस्थितिका प्रमुख बाधाहरूमा गरिबी, सामाजिक बहिष्करण, अपाङ्गता, बसाइँसराइ, बाल श्रम, सामाजिक मान्यता र लैङ्गिक पूर्वाग्रह समावेश छन्। ५–१२ वर्ष उमेर समूहका ७७०,००० बालबालिका अझै विद्यालय बाहिर छन् । कक्षा ३, ५ र ८ मा आधा विद्यार्थीले मात्र नेपाली र गणितका लागि शैक्षिक उपलब्धिको मापदण्ड पूरा गर्छन्। १०+२ पछि नेपालमै पठन पाठन कम्जोर हुदैछ। नेपालमा बस्नै , पड्ने इच्छ्या राख्दैनन् सबै विद्यार्थीहरू, उच्च शिक्षाका लागि खोलिएका कलेजहरू खाली छन्। दश वर्षअघि यस देशका शीर्ष अर्थशास्त्रीहरूले दशकको अन्त्यसम्ममा नेपाल ‘असफल राज्य’ हुने विश्वस्तताका साथ भविष्यवाणी गरेका थिए। राजनीतिक प्रणालीप्रति जनताको बढ्दो अविश्वास, खस्कँदै गएको राष्ट्रिय अर्थतन्त्र र सुशासनका विभिन्न समस्या, संवैधानिक निकाय कम्जोर आदि। फलस्वरूप, फण्ड फर पिस विथ फरेन पोलिसी म्यागजिनले विगत तीन वर्षदेखि नेपाललाई विश्वका २५ असफल राष्ट्रको सूचीमा राखेको छ। नेपाल नीतिका अनुभवजन्य केसहरू परीक्षण गर्न उपयुक्त प्रयोगशाला बनेको छ , हदसम्म असफल नीतिहरूको देश बन्दै गइरहेको छ। धनि र गरिबको खाल्टो घट्नु को सट्टा बढेको छ। देशको आर्थिक अवस्था गिर्दोछ , बिदेसी ऋणको भारी पुगेको छ , त्यो ऋण तिर्ने साधन स्रोत र अवस्था छैन , बढ्दो ब्रेन ड्रेन छ।साधारण नागरिक, अर्ध कुशल, कौशल विशेषज्ञ, कोहि देशभित्र बस्नु चाहदैनन् रोजगारी ब्यबसाय छैन। भ्रष्टाचार माथि देखि तलसम्म छ , संगठनात्मक ब्यबसाय भएको छ। चुनाव जहिले पनि धाँधली हुन्छ, जनताले जिताएका भन्दा पार्टीका गोजिकाले मौका पाउने गर्छन। मानब अधिकार हनन हुन्छ गरिबले न्याय पाउदैन। पर्यटनको अभाव छ सुबिधा सम्पन्न छैन, पर्यटकको सुरक्षा छैन। समय समयमा गिरोह युद्ध हुन्छ। सरकार मौन रहन्छ। सरकार नाम्कोलागी मात्र छ , बेथितिले चरम रुप लिएको छ। सुरक्षा नेपाल सरकारको नियन्त्रण बाहिर जादै छ , नक्कली भुटानी शरणार्थी घोटालाले फेरि नेपालका शीर्ष राजनीतिक नेता र कर्मचारीतन्त्रबीचको अपवित्र गठबन्धनलाई उजागर गरेको छ ।नक्कली शरणार्थी घोटालाको आरोपमा ठूला शटहरू जेल पठाइयो। काठमाडौं जिल्ला अदालतले पूर्वमन्त्रीसहित १६ जनालाई धरौटीमा रिहा गरेको छ ।नेपाल अभियोजनकर्ताले प्रमुख राजनीतिज्ञसहित ३० जनालाई नक्कली शरणार्थी कागजात बेचेको अभियोग छ अब के हुन्छ। अब भविष्यमा के हुन्छ भन्ने डर बौद्धिक समाजमा जरो गाडेको छ।
© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend