शुक्रबार, कार्तिक २० २०८३

शुक्रबार, कार्तिक २० २०८३

आज पनि दुई संसदीय समितिको बैठक

आज पनि दुई संसदीय समितिको बैठक

खबरब्रेकिंग, काठमाडौं,जेठ १८ गते । आज संसदीय दुई समितिको बैठक बस्दैछ । बैठक प्रत्यायोजित व्यवस्थापन तथा सरकारी आश्वासन समिति र विधायन व्यवस्थापन समितिको बैठक बस्न लागेको हो । बैठकमा समितिगत विषयहरुको छलफल हुनेछ ।

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend