सोमबार, साउन ११ २०८३

सोमबार, साउन ११ २०८३

म्युजिक भिडियो महाकाली सार्वजनिक

म्युजिक भिडियो महाकाली सार्वजनिक

काठमाडौं, जेठ १४ गते । म्युजिक भिडियो महाकाली सार्वजनिक भएको छ । जेठ १३ गते रोस्ति गार्डेन पुल्चोकमा एक समारोहका बिच उक्त म्युजिक भिडियो सार्वजनिक भएको हो । म्युजिक भिडियोमा कलाकार सुरक्षा पन्त, सरोज श्रेष्ठ लगागतको राम्रो अभिनय रहेको छ । कार्यक्रममा संचारकर्मीको बाक्लो उपस्थिती रहेको थियो । लौ हेर्नुहोस् म्युजिक भिडियो

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend