शुक्रबार, कार्तिक २० २०८३

शुक्रबार, कार्तिक २० २०८३

एमाले पार्टी कार्यालय च्यासलमा प्रशिक्षण सुरू

एमाले पार्टी कार्यालय च्यासलमा प्रशिक्षण सुरू

खबरब्रेकिंग,काठमाडौं,जेठ १२ गते । स्थानीय तहका जनप्रतिनिधिहरूलाई नेकपा (एमाले)ले प्रशिक्षण दिँइरहेको छ । अहिले बिहान साढे १० बजेदेखि पार्टी कार्यालय च्यासलमा प्रशिक्षण सुरू भैरहेको छ । प्रशिक्षण शुक्रबार र शनिबार चल्ने एमालेले बताएको छ। गत वैशाख २८ गतेदेखि ३० गतेसम्म चलेको केन्द्रीय कमिटीको बैठकले जनप्रतिनिधिहरूलाई स्थानीय तहको नीति, कार्यक्रम, बजेट निर्माणका विषयमा प्रशिक्षण दिने निर्णय गरेको थियो।

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend