शुक्रबार, कार्तिक २० २०८३

शुक्रबार, कार्तिक २० २०८३

कान्तिपुरको प्रधान सम्पादकमा चौहान बढुवा

कान्तिपुरको प्रधान सम्पादकमा चौहान बढुवा

खबरब्रेकिंग,काठमाडौं, जेठ ७ गते । कान्तिपुर दैनिकको प्रधान सम्पादकमा उमेश चौहान बढुवा भएका छन । प्रधान सम्पादक रहेका सुधीर शर्मा आइतबारबाट बिदा भए पछि सम्पादक रहेका उमेश चौहान प्रधान सम्पादकमा बढुवा भएका हुन्।

शर्माले दोस्रो पटक कान्तिपुर छाडेका हुन्। यस अगाडि उनले छाड्दा नारायण वाग्ले प्रधान सम्पादक भएका थिए। एक वर्षमै शर्मा कान्तिपुर फर्किएका थिए। शर्मा फर्किएको केही समयमै नयाँ पत्रिकाका सम्पादक चौहान सम्पादकको रुपमा कान्तिपुर दैनिकमा आएका थिए।

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend