खबरब्रेकिंग, काठमाडौं , बैशाख २५ गते । नेकपा एमालेका युवा नेता राम प्रसाद रिजालले नक्कली भुटानी शरणार्थी प्रकरणमा पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकार आफैले टोप बहादुर रायमाझीलाई लुकाएको दाबी गरेका छन् ।
टोप बहादुरलाई समाउँदा पूर्व गृहमन्त्री बालकृष्ण खाँड, खाँड पत्नी मन्जु खाँड र पूर्वप्रधानमन्त्री शेर बहादुर देउवा, देउवापत्नी आरजु राणा लगायतका ठूला माछाहरु नै समातिने भएपछि प्रचण्ड सरकारले टोप बहादुरलाई लुकाएको रिजालले दाबी गरेका हुन् ।नक्कली भुटानी शरणार्थी प्रकरणले संसद समेत तातिरहेको छ । ग्यालेक्सी खबरबाट
© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend