सोमबार, साउन ११ २०८३

सोमबार, साउन ११ २०८३

भैरहवाबाट काठमाडौं उडेको श्री एयरलाइन्सको जहाज भैरहवा विमानस्थलमै अवतरण

भैरहवाबाट काठमाडौं उडेको श्री एयरलाइन्सको जहाज भैरहवा विमानस्थलमै अवतरण

खबरब्रेकिंग, भैरहवा, बैशाख २५ गते । भैरहवाबाट काठमाडौंका लागि उडेको श्री एयरलाइन्सको जहाज भैरहवा विमानस्थलमै अवतरण गरिएको छ । उडेको १८ मिनेटमै पुनः भैरहवा विमानस्थलमै अवतरण गरिएको विमानस्थल स्रोतले जनाएको छ।

स्रोतका अनुसार आकाशमा उडिरहेको जहाजमा प्राविधिक समस्या देखिएपछि जहाज भैरहवा फर्काइएको हो। सबै यात्रुहरू सकुशल छन्।अतवरण गरिएको जहाज अन्तर्राष्ट्रिय टरमिनल तर्कको पार्किङमा राखिएको र रन वे क्लियर भएपछि विमानस्थल सुचारू हुनेछ।

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend