शुक्रबार, कार्तिक २० २०८३

शुक्रबार, कार्तिक २० २०८३

प्रधानमन्त्री प्रचण्ड र एमाले अध्यक्ष ओलीबीच भेटवार्ता

प्रधानमन्त्री प्रचण्ड र एमाले अध्यक्ष ओलीबीच भेटवार्ता

खबरब्रेकिंग,काठमाडौं, वैशाख २१ गते। प्रधानमन्त्री पुष्पकमल दहाल ‘प्रचण्ड’ र नेकपा एमालेका अध्यक्ष केपी ओलीबीच भेटवार्ता भएको छ। एमाले अध्यक्ष ओलीको सचिवालयले जनाए अनुसार दुई नेताबीच बिहीबार दिउँसो सिंहदरबारस्थित प्रधानमन्त्री कार्यालयमा भेटवार्ता भएको हो।

केही समय अगाडि प्रधानमन्त्री प्रचण्डले संवैद्यानिक परिषदको बैठक र टीआरसी विधेयकका बारेमा ओलीसँग पटकपटक भेट गरेका थिए।

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend