शुक्रबार, कार्तिक २० २०८३

शुक्रबार, कार्तिक २० २०८३

 राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद ढाकाकुमार श्रेष्ठ पदमुक्त

 राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद ढाकाकुमार श्रेष्ठ पदमुक्त

खबरब्रेकिंग, काठमाडौं, बैशाख,१२ गते । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद ढाकाकुमार श्रेष्ठ पदमुक्त भएका छन्। उनलाई  दुई करोड घुस मागेको अडिओ सार्वजनिक भएपछि पार्टीले कारवाही गरेको थियो ।
सभामुख देवराज घिमिरेले मंगलबार बसेको प्रतिनिधि सभा बैठकमा सांसद श्रेष्ठ पदमुक्त भएको जानकारी दिएका हुन्। समानुपातिक प्रणालीबाट सांसद बनेका श्रेष्ठले ‘कोर टीम’लाई बुझाउन भन्दै व्यावसायी दुर्गा प्रसाईसँग दुई करोड घुस मागेको अडिओ सार्वजनिक भएको थियो। 

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend