शुक्रबार, कार्तिक २० २०८३

शुक्रबार, कार्तिक २० २०८३

चितवन २ मा सर्बदलीय बैठक सुरु

चितवन २ मा सर्बदलीय बैठक सुरु

खबरब्रेकिंग, चितवन, बैशाख ११ गते । चितवन २ मा सर्बदलीय बैठक सुरु भएको छ। बिहान ८ बजे नै बस्ने भनिएको बैठक ढिला गरी सुरु भएको हो ।बैठक मतगणनाको सहमतिका लागि बसेको हो । उद्योग संघको हलमा मतगणना गर्ने तयारी गरिएको छ ।

चितवन २ मा कांग्रेसका जीतनारायण श्रेष्ठ, एमालेका रामप्रसाद न्यौपाने र राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलगायत उम्मेदवार छन् ।

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend