शुक्रबार, कार्तिक २० २०८३

शुक्रबार, कार्तिक २० २०८३

बारा २ मा सर्वदलीय बैठक सम्पन्न, मतगणना हुँदै

बारा २ मा सर्वदलीय बैठक सम्पन्न, मतगणना हुँदै

खबरब्रेकिंग,काठमाडौं, बैशाख ११ गते । बारा–२ को मतगणनाका लागि सर्वदलीय बैठक सम्पन्न भएको छ । हावाहुरी बतासका कारण हिजो बैठक हुन सकेको थिएन । हिजो हुन नसकेको बैठक आज बसेको हो ।

सर्वदलीय बैठकमा सहमति कायम गरेर एकछिनमा मतगणना शुरु गर्ने तयारी भएको छ । मुख्य निर्वाचन अधिकृत मुकेश उपाध्यायका अनुसार सर्वदलीय बैठक सकिएलगत्तै मत गणना शुरु हुनेछ । बारा–२ मा एमालेका पुरुषोत्तम पौडेल, जनता समाजवादी पार्टी नेपालका उपेन्द्र यादव, जनमत पार्टीका शिवचन्द्र कुशवाह र राष्ट्रिय स्वतन्त्र पार्टीका रमेश खरेल मुख्य प्रतिस्पर्धी मानिएका छन् ।

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend