सोमबार, साउन ११ २०८३

सोमबार, साउन ११ २०८३

पूर्वन्यायाधीश प्रकाश वस्तीको निधन

पूर्वन्यायाधीश प्रकाश वस्तीको निधन

१३ पुस, काठमाडौं । सर्वोच्च अदालतका पूर्वन्यायाधीश प्रकाश वस्तीको निधन भएको छ । पूर्वन्यायाधीश वस्तीको ७१ वर्षको उमेरमा हृदयघातका कारण निधन भएको हो । हृदयघातपछि वस्तीलाई शुक्रबार राति थापाथलीस्थित नर्भिक अस्पताल भर्ना गरिएको थियो । तर, उपचारका क्रममा वस्तीको निधन भएको पारिवारिक स्रोतले जनाएको छ ।

 

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend