सोमबार, साउन ११ २०८३

सोमबार, साउन ११ २०८३

पन्चकन्या आधारभूत स्कुलका बालबालिकालाई शैक्षिक सामग्री स्कुल झोलालगायतका सामाग्री वितरण

पन्चकन्या आधारभूत स्कुलका बालबालिकालाई शैक्षिक सामग्री स्कुल झोलालगायतका सामाग्री वितरण

 

१२ पुष, सिन्धुपाल्चोक । रत्न छत्र हिमालय फाउन्डेसनको सहकार्यमा लायन्स क्लब अफ केटीएम फेलोशिप,लायन्स क्लब अफ केटीएम देवालय डिस्ट्रिक्ट ३२५ एफ सहयोगमा सिन्धुपाल्चोक पाँचपोखरी गा पा लागर्चे ८ स्थित पन्च कन्या आधारभूत स्कुलका बालबालिकालाई स्कुल झोला, शैक्षिक सामग्री पानीको बोतल, बाक्लो टोपी सहयोग गरेको छ ।

 

कार्यक्रम सस्थाका अध्यक्ष राजेश दास हिमालय ,पन्डित लायन्स लोक नाथ पौडेल लायन्स बिकास श्रेष्ठ ,लियो किरण भुजेल समाजसेवी रामकृष्ण भट्टराई विद्यालय व्यवस्थापन समितिका सुजन थापा वडा अध्यक्ष बिश्नु बहादुर खडका एबम स्कुल प्र अ कविता कटुवाल ले उपस्तिथि सबै लाइ सम्मान गर्नु भएको थियो।

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend