सोमबार, साउन ११ २०८३

सोमबार, साउन ११ २०८३

पोखरामा एकीकृत समाजवादीको गण्डकी प्रदेश अधिवेशन हुने

पोखरामा एकीकृत समाजवादीको गण्डकी प्रदेश अधिवेशन हुने

 

९ पुष, काठमाडौं ।नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) गण्डकी प्रदेशको प्रथम अधिवेशन यही पुस १९ र २० गते पोखरामा हुने भएको छ । पार्टीका केन्द्रीय सचिव तथा गण्डकी प्रदेश कमिटीका अध्यक्ष श्रीनाथ बरालका अनुसार अधिवेशनले नयाँ कार्यसमिति निर्वाचित गर्ने छ ।

 

उहाँले अधिवेशनलाई सम्पन्न गर्न प्रदेश कमिटी, सबै उपसमिति र पार्टी सदस्यहरूलाई जिम्मेवारी दिएको जानकारी दिनु भयो । पार्टीले आगामी फागुनभित्रमा सबै प्रदेश अधिवेशन सम्पन्न गर्न निर्देशन दिएको छ ।

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend