सोमबार, साउन ११ २०८३

सोमबार, साउन ११ २०८३

रविलाई बाराबाट काठमाडौं ल्याइँदै

रविलाई बाराबाट काठमाडौं ल्याइँदै

फाइल तस्विर

२६ मंसिर, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई बाराबाट काठमाडौं ल्याइँदैछ । आज सिमरा विमानस्थलबाट काठमाडौं ल्याउन लागिएको हो ।

वीरगञ्जको सानो पाइला बचत तथा ऋण सहकारी संस्थामा बचतकर्ताको रकम हिनामिना गरेको प्रकरणमा लामिछानेको बयान लिन त्यहा लगिएको थियो । उहाँलाई अहिले केही बेरमा बुद्ध एयरबाट काठमडौं ल्याएर पोखरा लगिनेछ ।

 

वीरगञ्जको बयान सकिएसँगै लामिछाने जोडिएको सहकारी ठगी प्रकरणको अनुसन्धान अन्तिम चरणमा पुरेको छ । अब प्रहरीले अनुसन्धान प्रतिवेदन बुझाउने तयारी गरेको छ ।

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend