२० मंसिर, काठमाडौं । प्रतिनिधि सभा अन्तरगत आज शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठक बस्दैँ छ । समितिको बैठक बिहीबार दिउसो १ बजे बस्न लागेको हो ।
आजको बैठकमा सूचनामा नागरिकको पहुँचका लागि आयोगले खेलेको भूमिका, समस्या तथा चुनौती र भावी कार्यदिशाका सम्बन्धमा छलफल गर्ने कार्यसूची रहेको छ ।
© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend