खबरब्रेकिंग,काठमाडौं, पुस ४ गते । नेकपा माओवादी केन्द्रको पदाधिकारी बैठक आज पनि बस्दै छ ।प्रधानमन्त्री निवास बालुवाटारमा बैठक दिउँसो ३ बजे बस्नेछ । बैठकमा आगामी माघ ११ गते हुने राष्ट्रिय सभा निर्वाचन, सरकारको एक वर्षको समीक्षा, आगामी केन्द्रीय कमिटी बैठक, विधान अधिवेशन, पार्टीले सञ्चालन गरेको अभियान लगायत विषयमा छलफलपछि निर्णय हुने बताइएको छ ।
© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend