शनिबार, कार्तिक २१ २०८३

शनिबार, कार्तिक २१ २०८३

आसन्न राष्ट्रियसभा सदस्य निर्वाचनका लागि निर्वाचन आयोगले आज राजनीतिक दलहरूलाई चुनाव चिन्ह प्रदान गर्दै

आसन्न राष्ट्रियसभा सदस्य निर्वाचनका लागि निर्वाचन आयोगले आज राजनीतिक दलहरूलाई चुनाव चिन्ह प्रदान गर्दै

फाइल तस्बिर

खबरब्रेकिंग,काठमाडौं, पुस १ गते । आसन्न राष्ट्रियसभा सदस्य निर्वाचनका लागि निर्वाचन आयोगले आज आइतबार राजनीतिक दलहरूलाई चुनाव चिन्ह प्रदान गर्दैछ । आगामी ११ माघमा हुने राष्ट्रियसभा सदस्य निर्वाचनका लागि दर्ता भएका राजनीतिक दललाई आयोगले चुनाव चिन्ह प्रदान गर्ने भएको हो ।

राष्ट्रियसभा निर्वाचनमा सहभागी हुन १२ दल दर्ता भएका र आज ति दलहरूलाई चुनाव चिन्ह प्रदान गरिने आयोगका सहायक प्रवक्ता सूर्यप्रसाद अर्यालले बताए । दललाई चुनाव चिन्ह प्रदान गरिसकेपछि ४ पुसमा दर्ताको सूची राजपत्रमा प्रकाशनका लागि पठाइने आयोगको कार्यतालिकामा उल्लेख छ ।

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend