शनिबार, कार्तिक २१ २०८३

शनिबार, कार्तिक २१ २०८३

मानवसेवा आश्रमको मुख्य कार्यालयको नवनिर्मित भवन उद्घाटनका लागि प्रधानमन्त्री हेटौंडा जाने

मानवसेवा आश्रमको मुख्य कार्यालयको नवनिर्मित भवन उद्घाटनका लागि प्रधानमन्त्री हेटौंडा जाने

खबरब्रेकिंग,काठमाडौं, मङ्सिर ३० गते । आज प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ हेटौंडा जाँदैछन्। हेटौंडा–९ स्थित मानवसेवा आश्रमको मुख्य कार्यालयको नवनिर्मित भवन उद्घाटनका लागि प्रधानमन्त्री हेटौंडा जान लागेका हुन् ।

प्रधानमन्त्रीको साथमा उप९प्रधान एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठ, अर्थमन्त्री प्रकाशशरण महत समेत हेटौंडा जाने मानव सेवा आश्रमका अध्यक्ष रामजी अधिकारीले जानकारी दिए।

विहान ९ बजे प्रधानमन्त्री प्रचण्डले भवन समुद्घाटन गर्ने कार्यक्रम रहेको छ । करीब दुई विगाहा क्षेत्रफलमा फैलिएको सहयोगापेक्षी सडक आश्रित मानवहरुको आश्रयस्थल ‘मानवसेवा आश्रम’ मा हाल २ सय १५ जनाले आश्रय लिइरहेका छन् । देशभर मानव सेवा आश्रमका २४ वटा सेवा केन्द्र रहेका छन् ।

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend