शनिबार, कार्तिक २१ २०८३

शनिबार, कार्तिक २१ २०८३

नेकपा एकीकृत समाजवादीको आज बस्ने भनिएको सचिवालय बैठक सरेको छ

नेकपा एकीकृत समाजवादीको आज बस्ने भनिएको सचिवालय बैठक सरेको छ

खबरब्रेकिंग,काठमाडौं, मङ्सिर २८ गते । नेकपा एकीकृत समाजवादीको आज बस्ने भनिएको सचिवालय बैठक सरेको छ। बैठक अब पुस ४ र ५ गते बस्ने पार्टीका उपमहासचिव एवं प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाले जानकारी दिए। उनका अनुसार केही सचिवालय सदस्य देश बहिर रहेका कारण बैठक सरेको हो।

संगठन विस्तार तथा पार्टीलाई आधारभूत तहसम्म स्थापित गर्न आवश्यक कार्ययोजनाबारे छलफल गर्न सचिवालय बैठक बोलाइएको खतिवडाले बताए।

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend