शनिबार, कार्तिक २१ २०८३

शनिबार, कार्तिक २१ २०८३

राप्रपाको केन्द्रिय कार्यसमिति बैठक बस्दै, जनदबाबका कार्यक्रमहरु तय गर्ने

राप्रपाको केन्द्रिय कार्यसमिति बैठक बस्दै, जनदबाबका कार्यक्रमहरु तय गर्ने

खबरब्रेकिंग,काठमाडौँ, मङ्सिर २१ गते । राष्ट्रिय प्रजातन्त्र पार्टीको केन्द्रिय कार्यसम्पादन समितिको बैठक आज पनि बस्दैछ । बैठक बिहान ८ बजेबाट पार्टी केन्द्रिय कार्यालय धुम्बाराहीमा बस्न लागेको हो ।बैठकले विभिन्न जनदबाबका कार्यक्रमहरु तय गर्ने बताइएको छ ।

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend