शनिबार, कार्तिक २१ २०८३

शनिबार, कार्तिक २१ २०८३

आज सबै मन्त्रालयहरुको प्रथम त्रैमासिक समीक्षा बैठक हुर्दै

आज सबै मन्त्रालयहरुको प्रथम त्रैमासिक समीक्षा बैठक हुर्दै

 

 

१२ मंसिर, काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले आज सबै मन्त्रालयहरुको प्रथम त्रैमासिक समीक्षा बैठक हुने भएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले त्यसका लागी आज बैठक बोलाउनु भएको हो ।

ओलीले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा समीक्षा बैठक दिउँसो तीनबजे बोलाउनु भएको उहाँको सचिवालयले जनाएको छ।

एमाले अध्यक्षसमेत रहनु भएका ओली गएको असार ३० गते कांग्रेसको समर्थनमा तेस्रोपटक प्रधानमन्त्री नियुक्त हुनु भएको थियो ।

 

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend