सोमबार, साउन ११ २०८३

सोमबार, साउन ११ २०८३

गण्डकी प्रदेशसभा सदस्य विमला गौचनको निधन

गण्डकी प्रदेशसभा सदस्य विमला गौचनको निधन

२९ कार्तिक, म्याग्दी । गण्डकी प्रदेशको प्रदेशसभा सदस्य विमला गौचनको गएराति निधन भएको छ । उहाँको उपचारका क्रममा काठमाण्डौको ग्राण्डी अस्पतालमा ६३ वर्षको उमेरमा निधन भएको हो ।

म्याग्दी घर भएकी गौचन गण्डकी प्रदेशमा नेपाली कांग्रेसबाट समानुपातिक सांसद हुनुहुन्थ्यो । केही दिन अघि उहाँलाई डेङ्गी सङ्क्रमण भएको थियो । गौचनका छोरा अमेरिकाबाट फर्किएपछि मात्रै अन्त्येष्टि गरिने भएको छ ।

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend