शनिबार, कार्तिक २१ २०८३

शनिबार, कार्तिक २१ २०८३

राज्य व्यवस्था तथा सुशासन समितिको बैठक अपराह्न सवा १२ बजे बस्दै

राज्य व्यवस्था तथा सुशासन समितिको बैठक अपराह्न सवा १२ बजे बस्दै

२६ कार्तिक, काठमाडौं । प्रतिनिधिसभा अन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिको बैठक आज बस्दै छ । आज अपराह्न सवा १२ बजे बैठक बस्ने छ ।

सिंहदरबारस्थित कानुन, न्याय तथा मानव अधिकार समितिको सभाकक्षमा बैठक बस्ने बताइएको छ । आजको बैठकमा अख्तियार दुरुपयोग अनुसन्धान आयोग ऐन, २०४८ लाइ संशोधन गर्न बनेको विधेयकका सम्बन्धमा छलफल हुने भएको छ ।

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend