शनिबार, कार्तिक २१ २०८३

शनिबार, कार्तिक २१ २०८३

प्रधानमन्त्री प्रचण्ड आज युएई भ्रमणमा जाँदै

प्रधानमन्त्री प्रचण्ड आज युएई भ्रमणमा जाँदै

खबरब्रेकिंग,काठमाडौं, मङ्सिर १३ गते । प्रधानमन्त्री पुष्पकमल दाहाल जलवायु परिवर्तन सम्बन्धी सम्मेलनमा सहभागी हुन आज युएई प्रस्थान गर्नुहुने भएको छ ।

प्रधानमन्त्री दाहाल बुधवार राति साढे ९ बजे नेपाल एयरलाइन्समार्फत युएईका लागि प्रस्थान गर्नु हुनेछ । जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसंघीय संरचना महासन्धि (युएनएफसीसीसी) का पक्ष राष्ट्रहरुको २८ औं सम्मेलन (कोप २८) यही मंसिर १४ देखि २६ गतेसम्म युएईको दुबईमा हुँदैछ ।

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend