सोमबार, साउन ११ २०८३

सोमबार, साउन ११ २०८३

सोफा उत्पादक सङ्घद्वारा भूकम्प पीडितका लागि सहयोग

सोफा उत्पादक सङ्घद्वारा भूकम्प पीडितका लागि सहयोग

खबरब्रेकिंग,काठमाडौं, मङ्सिर १३ गते । प्रधानमन्त्री दैवीप्रकोप सहायता कोषमा सोफा उत्पादक सङ्घले रु एक लाख ४४ हजार सात सय ८० सहयोग गरेको छ । गत कात्तिक १७ गते जाजरकोटमा गएको भूकम्पबाट पीडित जनताका लागि सङ्घले मंगलबार सो सहयोग गरेको सङ्घका अध्यक्ष तारालाल धरेलले जानकारी दिए ।

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend