खबरब्रेकिंग, काठमाडौं, मङ्सिर ८ गते । दुर्गा प्रसाईंको नागरिक बचाऊ अभियानको दर्जन बढी समर्थक पक्राउ परेका छन् । शुक्रबार बिहान तीनकुने, गौशाला चोक र चाबहिलबाट पक्राउ परेका हुन् ।
तीनकुनेमा आन्दोलनमा जाँदै गर्दा पक्राउ परेका हुन् । प्रसाईंले आफ्ना कार्यकर्ताहरू पक्राउ परेपछि केही बेरमा पत्रकार सम्मेलन गर्दैछन् ।
© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend