शनिबार, कार्तिक २१ २०८३

शनिबार, कार्तिक २१ २०८३

लोकतन्त्रको बिकल्प लोकतन्त्रनै होः प्रभावशाली युवा नेता श्रीधर खनाल

लोकतन्त्रको बिकल्प लोकतन्त्रनै होः प्रभावशाली युवा नेता श्रीधर खनाल

खबरब्रेकिंग, काठमाडौं, मङ्सिर ६ गते । नेकपा माओवादीका प्रभावशाली युवा नेता श्रीधर खनालले लोकतन्त्रको बिकल्प लोकतन्त्रनै भएको बताएका छन । आज आफनो आधिकारिक फेसवुक पेजमा स्टाटस् लेखि सो कुरा बताएका हुन । उनले परिवर्तनकारी शक्तिहरु एकजुट हुनु पर्ने कुरामा जोड दिएका छन । लोकतन्त्रमा संविधान बिपरित कार्य गर्ने छुट कसैलाई नभएको उनले बताएका छन ।

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend