शुक्रबार, कार्तिक २० २०८३

शुक्रबार, कार्तिक २० २०८३

कोमल वलीलाई मातृशोक

कोमल वलीलाई मातृशोक

खबरब्रेकिंग, काठमाडौँ, मङ्सिर २ गते ।गायिका तथा एमाले नेतृ कोमल वलीलाई मातृशोक परेको छ । उनकी आमा दीपा वलीको ८२ वर्षको उमेरमा काठमाडौँको अल्का अस्पतालमा निधन भएको हो । उनका श्रीमान्, दुई छोरा र दुई छोरी छन् ।

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend