काठमाडौं, कार्तिक २९ गते । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले यसपटक भाइटीका नलगाउने भएका छन्। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ पत्नी सीता दाहालको निधन भएको अझै एक बर्ष बितेको छैन । यसपटक बालुवाटार निवासमा देउसी भैलो कार्यक्रम समेत आयोजना भएको छैन ।
त्यहाँ भाइटीकाको कुनै औपचारिक कार्यक्रम नुहने प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । गत असार २७ मा प्रधानमन्त्री दाहालकी धर्मपत्नी सीता दाहालको निधन भएको थियो।
© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend