शुक्रबार, कार्तिक २० २०८३

शुक्रबार, कार्तिक २० २०८३

प्रधानमन्त्रीले बोलाए मन्त्रिपरिषद् बैठक

प्रधानमन्त्रीले बोलाए मन्त्रिपरिषद् बैठक

काठमाडौं, कात्तिक २७ गते । मन्त्रिपरिषद्को बैठक आज बस्ने भएको छ । आज बिहान प्रधानमन्त्री पुष्पकमल दाहालले बैठक आह्वान गरेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

बैठक नियमित भएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्यकिरण शर्माले जानकारी दिए । बैठक प्रधानमन्त्री निवास बालुवाटारमा बस्दै छ ।

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend