सोमबार, साउन ११ २०८३

सोमबार, साउन ११ २०८३

शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्रद्वारा दरखास्त आह्वान

शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्रद्वारा दरखास्त आह्वान

  • शुक्रबार, २४ कार्तिक २०८०

काठमाडौँ, कात्तिक २४ गते । शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्रले विभिन्न पदमा कर्मचारी भर्ना गर्नेगरी दरखास्त आह्वान गरेको छ । केन्द्रले लोकसेवा आयोगको सहमति बमोजिम कार्डियाक सर्जन, कार्डियोलोजिस्ट, रजिस्ट्रार एनेस्थेसिया, सिस्टर, ओभरसियरलगायतका पदमा दरखास्त आह्वान गरेको हो । आगामी मंसिर १४ गतेसम्म दरखास्त दिइसक्नुपर्नेछ ।

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend