शुक्रबार, कार्तिक २० २०८३

शुक्रबार, कार्तिक २० २०८३

सर्वदलीय बैठकप्रति यसो भन्छन् रवि लामिछाने

सर्वदलीय बैठकप्रति यसो भन्छन् रवि लामिछाने

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले मंगलबार बसेको सर्वदलीय बैठकप्रति आलोचना गरेका छन् । मंगलबार सिंहदरबारमा राजनीतिक दलहरूको बैठक बसेको थियो । सोही बैठकबारे फेसबुकमा आलोचना गर्दै लामिछानेले सर्वदलीय हेड सर लेखेका छन् । उनले अहिले जनताको जीवन रक्षालाई पहिलो प्राथमिकता दिन पनि आग्रह गरेका छन् । उनले व्यवस्थामाथि खतरा नभएको उल्लेख गरेका छन । उनले सरकारले भूकम्पपछि उद्धारको काम उत्कृष्ट गरेको तर राहत वितरण कत्ति पनि नभएको टिप्पणी गरेका छन् ।

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend