शुक्रबार, कार्तिक २० २०८३

शुक्रबार, कार्तिक २० २०८३

जाजरकोट केन्द्र बनाएर फेरि भूकम्प

जाजरकोट केन्द्र बनाएर फेरि भूकम्प

काठमाडौँ, कात्तिक १९ गते । जाजरकोट केन्द्रविन्दु भएर फेरि भूकम्प गएको छ। राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले बारेकोट गाउँपालिका १ रामीडाँडा केन्द्रबिन्दु भएर आइतबार बिहान २ पटक भूकम्प गएको जनाएको छ। केन्द्रका अनुसार आइतबार बिहान १ः२२ बजे ४ रेक्टर स्केल र बिहान ४ः५३ बजे ३.८ रेक्टर स्केलको भूकम्प गएको हो।

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend