शुक्रबार, कार्तिक २० २०८३

शुक्रबार, कार्तिक २० २०८३

दुई संसदीय समितिको बैठक बस्दै

दुई संसदीय समितिको बैठक बस्दै

  • शुक्रबार, १७ कार्तिक २०८०

फाइल तस्बिर

काठमाडौँ कात्तिक १७ गते । आज दुई वटा संसदीय समितिको बैठक बस्दै छ । जसअन्तर्गत पूर्वाधार विकास समितिको बैठक आज बिहान ११ बजे बस्दै छ । बैठकमा समितिको आन्तरिक समीक्षा हुनेछ । त्यस्तै बिहान साढे ११ बजे बस्ने प्रत्यायोजित व्यवस्थापन तथा सरकारी आश्वासन समितिको बैठक बस्दै छ ।

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend