आइतबार, कार्तिक २२ २०८३

आइतबार, कार्तिक २२ २०८३

पारिवारिक जमघटको उत्कृष्ट गन्तव्यः हिमालयन रेष्ट्रो एण्ड इभेन्ट्स

पारिवारिक जमघटको उत्कृष्ट गन्तव्यः हिमालयन रेष्ट्रो एण्ड इभेन्ट्स

 

३१ असोज, काठमाडौ । पारिवारिक जमघट, कर्पोरेट मिटिङ, विशेष समारोह तथा उत्सवहरूको लागि काठमाडौंको हात्तिसारमा हालै संचालनमा आएको हिमालयन रेष्ट्रो एण्ड इभेन्ट्स उत्कृष्ट गन्तव्य मध्ये एक हो।

शान्त वातावरण, भरपर्दो सेवा, र आधुनिक सुविधाहरूको संयोजनमा सानोदेखि ठूला समूहका लागि उपयुक्त सेमिनार हल, मिटिङ हल, र डाइनिङ हल उपलब्ध छन। पारिवारिक भेटघाटदेखि औपचारिक तथा अनौपचारिक कार्यक्रमहरू आयोजना गर्न चाहने व्यक्तिहरूका लागि हिमालयन रेष्ट्रो एण्ड इभेन्ट्स पहिलो रोजाइमा पर्ने उत्कृष्ट गन्तव्य हुन आएको छ। सरकारी तथा निजी क्षेत्रका कार्यालयहरू, व्यावसायिक समूहहरू, तथा व्यक्तिगत जमघटहरूका लागि यो गन्तव्य उपयुक्त मानिन्छ।

 

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend