शनिबार, कार्तिक २१ २०८३

शनिबार, कार्तिक २१ २०८३

मन्त्रिपरिषद्को बैठक बस्दै

मन्त्रिपरिषद्को बैठक बस्दै

२ कार्तिक, काठमाडौं । नेपाल सरकार मन्त्रिपरिषद्को बैठक आज साँझ ५ बजे बस्दै छ। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरवारमा बस्ने बैठक साँझ ५ बजेका लागि बोलाइएको छ।

बैठकमा टीआरसी गठनका लागि सर्च कमिटीलाई पूर्णता दिने लगायतका विषयमा छलफल हुने बताइएको छ।

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend