शुक्रबार, कार्तिक २० २०८३

शुक्रबार, कार्तिक २० २०८३

पूर्व सांसद एमालेमा प्रवेश

पूर्व सांसद एमालेमा प्रवेश

काठमाडौं,कात्तिक १४ गते । नेकपा (माओवादी केन्द्र) का वैकल्पिक केन्द्रीय सदस्य उमा विश्वकर्मा नेकपा (एमाले)मा प्रवेश गरेकी छन् । पूर्वसांसद समेत रहेकी विश्वकर्मा कपिलवस्तु निवासी हुन् ।

एमाले पोलिटव्युरो सदस्य खिमलाल भट्टराईले विश्वकर्मालाई मंगलबार साँझ एमाले अध्यक्ष केपी शर्मा ओलीले वालकोटमा पार्टी प्रवेश गराएको जानकारी दिए ।

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend