काठमाडौं, कार्तिक ९ गते । यस वर्षको दसैं नेकपाका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ को परिवारले कपिलवस्तुमा मनाएको छ। रमाईलो पारिवारिक जमघटसँगै दसैं मनाएका छन । यस वर्षको दसैंमा सी परिवारका सदस्यहरु धान काट्न पनि व्यस्त भएका छन् ।
विप्लवका छोरा डाक्टर प्रकाश चन्द र बुहारी डाक्टर मान्यता थापा पनि धान खेतमा व्यस्त भएका छन् । उनीहरुले धान काट्दै गरेका तस्विर बाहिरिएका छन्। विप्लवले कपिलवस्तुमा धान खेती गरेका छन् ।
© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend