शुक्रबार, कार्तिक २० २०८३

शुक्रबार, कार्तिक २० २०८३

जनता समाजवादी पार्टी नेपाल निकट समाजवादी विद्यार्थी युनियनका उपाध्यक्ष सन्तोष यादवको निधन

जनता समाजवादी पार्टी नेपाल निकट समाजवादी विद्यार्थी युनियनका उपाध्यक्ष सन्तोष यादवको निधन

काठमाडौँ, कार्तिक ८ गते । जनता समाजवादी पार्टी नेपाल निकट समाजवादी विद्यार्थी युनियनका उपाध्यक्ष बाराका सन्तोष यादवको बुधबार निधन भएको छ । किड्नी सम्बन्धी समस्याबाट ग्रसित ३६ वर्षीय सन्तोषको उपचार वीर अस्पतालमा चलिरहेको थियो ।

उनको बिहान ३ बजे निधन भएको जसपाका प्रवक्ता मनिष सुमनले बताए । उनको निधनले मधेशको राजनीतिमा आपूर्णीय क्षति भएको प्रवक्ता सुमनले बताए । उनका दुई जना सन्तान छन् ।

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend