फाईल तस्विर
काठमाडौँ, असोज २२ गते । आजदेखि दसैंका लागि सार्वजनिक सवारी साधनमा अग्रिम बुकिङ खुलेको छ ।भौतिक पूर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वाला, यातायात व्यवस्था विभाग र यातायात व्यवसायीबीच गत शुक्रबार भएको छलफल अनुसार आजदेखि अग्रिम टिकट बुकिङ खोलिएको हो ।
हरेक वर्ष दसैं, तिहार र छड पर्वका अवसरमा काठमाडौंबाट लाखौं यात्रु बाहिरिने गरेका छन् ।
© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend