शुक्रबार, कार्तिक २० २०८३

शुक्रबार, कार्तिक २० २०८३

पशुपति क्षेत्र विकास कोषको सदस्य सचिवमा राजु केसी

पशुपति क्षेत्र विकास कोषको सदस्य सचिवमा राजु केसी

काठमाडौं, असोज १७ गते । सरकारले पशुपति क्षेत्र विकास कोषको सदस्य सचिवमा राजु केसीलाई नियुक्त गरेको छ । उनलाई मंगलबार बसेको मन्त्रिपरिषद्को बैठकले अर्को व्यवस्था नभएसम्म कोषको सन्चालक परिषद सदस्य सचिवमा नियुक्त गरेको हो । अख्तियारले जलहरी प्रकरणमा सदस्य सचिव मिलन कुमार थापामाथि भ्रष्टाचार मुद्दा लगाएपछि उनी निलम्वित भएका छन् ।

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend