शुक्रबार, कार्तिक २० २०८३

शुक्रबार, कार्तिक २० २०८३

एमाले कोशी अध्यक्षमा घनश्याम खतिवडाले मारे बाजी

एमाले कोशी अध्यक्षमा घनश्याम खतिवडाले मारे बाजी

काठमाडौं,असोज १६ गते । नेकपा एमाले कोशी प्रदेश कमिटी अध्यक्षमा घनश्याम खतिवडा निर्वाचित भएका छन् । उनी अध्यक्षका अर्का प्रत्यासी विनोद ढकाललाई ८२ मतान्तरले हराउँदै खतिवडा अध्यक्षमा निर्वाचित भएका हुन् ।

बाँकी पदाधिकारीमा पनि उनकै प्यानलका सबै निर्वाचित भएका छन् । सोमबार राति अबेर सम्पन्न मतगणनाको अन्तिम परिणाम अनुसार खतिवडाले ५१२ मत पाएका छन् । विनोद ढकालले ४३० मत प्राप्त गर्दा ३५ मत बदर भएको थियो ।

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend